News


नेपाल विद्यावारिधी संघको कार्यसमिति सदस्यमा डा. थपलिया

26th November, 2023

काठमाडौं। नेपाल विद्यावारिधी संघको १५ औं साधारण सभा सम्पन्न भएको छ । नयाँ कार्यकालका लागि डा. सुनिलबाबु श्रेष्ठको अध्यक्षता कार्यसमिति चयन गर्दै साधारण सभा सम्पन्न भएको हो । निवर्तमान अध्यक्ष प्रा.डा. रेजिना मास्के रहने गरी नेपाल विद्यावारिधी संघको १५ औं साधारण सभाबाट डा. सुनिलबाबु श्रेष्ठको अध्यक्षता १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । संघको नयाँ कार्यसमितमा अध्यक्षको जिम्मेवारी डा. सुनिलबाबु श्रेष्ठमा रहेको छ । उपाध्यक्ष पदमा डा. चन्द्रकान्त ज्ञवाली चयन भएका छन् । त्यसैगरी महाससचिव पदका लागि पुरानै अनुहार दोहोरिएको छ । डा. अलकबाबु प्रसाई (डा.आलोक)ले महासचिव पदको जिम्मेवारी पाएका छन्

Read more
'हो, नेपालमा पीएचडी एसोसिएसन छ'

25th November, 2023

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्यसमा आएका कमेन्टहरू देखेपछि म चकित भएँ ।

Read more
15th AGM of Nepal PhD Association

21st November, 2023

Time & Date: 11:00 AM on (Saturday) 09 Mangsir, 2080 (25 November, 2023) Venue: Yellow Pagoda Hotel, Kantipath, Jamal

Read more
वायु प्रदुषण नियन्त्रणका लागि सचेतनाले मात्र नपुग्ने विज्ञहरूको भनाइ

7th September, 2023

काठमाडौँ । विज्ञहरूले पछिल्लो समय शहरी क्षेत्रमा देखिएको बढ्दो प्रदुषणका कारण मानिसहरूको जीवन कष्टकर बन्दै गएकाे बताएका छन् । नेपाल पिएचडी एसाेसिएसनको आयोजना र युएसएआइडी तथा एफएचआई३६० काे प्रयाेजनमा काठमाडाैँमा भएकाे ‘स्वच्छ वायुका लागि एक साथ’ भन्रे अन्तक्रिया कार्यक्रममा बोल्दै बिज्ञहरूले पछिल्लो समय धूलोमा मिसिएका सुक्ष्म कण, फोहोरका संक्रमित पदार्थ र हानिकारक सूर्यका किरण उपत्यकामा श्वास–प्रश्वास, आँखा, छाला र क्यान्सर सम्बन्धी रोगका प्रमुख तीन कारक बनेकाे बताएका हुन् । नास्टका पूर्व उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले काठमाडाैँमा वायुमण्डलको धूलोधूवाँका कण विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा कम हुनुपर्नेमा ५ देखि १५ गुणा बढी र श्वास–प्रश्वासमा संक्रमण गराउने कीटाणु कोलिफर्म युनिट मापदण्डभन्दा पाँच गुणा बढी सीएफयू रहेको बताए । Source: https://taksarnews.com/2023/09/17024/

Read more
Welcome to Nepal Phd Association (NPA)

16th December, 2019

Welcome to Nepal Phd Association (NPA)

Read more
We are pleased to announce that our new website is now Live!

22nd November, 2018

After several months of hard work and dedication, we are thrilled to officially announce that our new website is now Live! We invite you to visit us at www.nepalphd.org

Read more