चाडपर्व शुभकामना आदानप्रदान कार्यक्रमा हार्दिक स्वागत


नेपाल विद्यावारधि संघको आयोजनामा हुन गइरहेको चाडपर्व शुभकामना आदानप्रदान कार्यक्रममा यस संघमा आवद्ध हुने आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरणको कार्यक्रम पनि आयोजना हुने जानकारी गराउँदछौं । सम्पूर्ण सदस्यहरुलाई आर्दिक निमन्त्रणा गर्दछौ । 
नेपाल विद्यावारिधि संघ परिवार