14th AGM of Nepal PhD Association


Respected Nepal Phd Association (NPA) members,
 
You are cordially invited to attend the 14th Annual General Meeting (AGM) on the following schedule. 
Time & Date : 02:00 PM on (Friday) 22nd Poush, 2079 (06th January, 2023)
Venue: Yellow Pagoda Hotel, Kantipath, Jamal. 
 
 
श्री नेपाल विद्यावारिधि संघका सबै सदस्य महानुभावहरु,
नेपाल विद्यावारिधि संघको चौधौं वार्षिक साधारण सभा निम्न मिति, स्थान र समयमा आयोजना हुने व्यहोरा सम्पूर्ण सदस्य महानुभावहरुमा जानकारी गराउँदै उपस्थितिको लागि अनुरोध छ । साथै, साधारण सदस्य महानुभावहरुले (आजीवन बाहेक) आफ्नो सदस्यता नविकरण गर्नुहुन समेत जानकारी गराइन्छ । 
 
साधारण सभा हुने मिति, स्थान र समय
मितिः २०७९ साल पुष २२ गते शुक्रबार (जनवरी ०६, २०२३)
स्थानः यल्लो पगोडा होटल, कान्तिपथ, जमल, काठमाडौं ।
समयः ०२ः०० बजे
सम्पर्क नं. ९८५१०२४५६३, ९८५१२३१४९९
 
साधारण सभाको अजेण्डा
  • वार्षिक प्रतिवेदन— महासचिव 
  • आर्थिक प्रतिवेदन— कोषाध्यक्ष 
  • प्रतिवेदनहरु पारित गर्ने, 
  • आ.व २०७९।८० का लागि लेखापरीक्षकको नियुक्ति 
  • खुल्ला छलफलमा उठेका प्रश्नहरुको सम्बोधन